Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बनेपा दुर्घटना अपडेट : बनेपा तनावग्रस्त, स्थानीयले टिपरमा लगाए आगो

बनेपा दुर्घटना अपडेट : बनेपा तनावग्रस्त, स्थानीयले टिपरमा लगाए आगो

  • काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अर्का एक जना घाइते भएका छन् । यससँगै बनेपा मुख्य सडक क्षेत्र तनावग्रस्त बनेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij