Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गुल्मीको छत्रकोट गाउँपालिकामा शोक बिदा

गुल्मीको छत्रकोट गाउँपालिकामा शोक बिदा

  • काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    छत्रकोट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य, गाउँ सभा सदस्य तथा लेखा समिति संयोजक शेर बहादुर रासकोटीको निधनमा आज एक दिन शोक बिदा दिइएको हो ।

    AGNI GROUP

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले आज फागुन ८ गते छत्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरूमा शोक बिदा दिइएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij