Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिभुवन विमानस्थलबाट तीन जना भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट तीन जना भारतीय नागरिक पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन् ।

    AGNI GROUP

    विमानस्थल सुरक्षा कार्यालय तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले मोहम्मद जुनैद र समीना अख्तरको साथबाट करिब ३ किलो ८७० ग्राम तथा अफसानाको साथबाट करिब ७ किलो ४ सय ग्राम लागूऔषध बरामद गरेको जनाएको छ ।

    पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट