Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आइतबार पुतलीसडक–रणोद्वीप सडकखण्डस्थित बागबजारको टुकुचा खोलामाथि पुल निर्माणको काम भइरहेकाले बागबजार सडकखण्ड केही समयका लागि बन्द हुने भएको छ ।
काम अवधिभर यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij