Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौँमा दिउँसै घर फोरियो, ५६ लाख चोरी

काठमाडौँमा दिउँसै घर फोरियो, ५६ लाख चोरी

  • काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फुटाएर चोरी गरिएको छ । चोरहेूले ५६ लाख बराबरका सुनचाँदीका गरगहना चोरेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिकै डेरा गरी बस्ने बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो ।

    AGNI GROUP

    प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेका छन् ।

    चोरीमा संलग्नहरू हाल फरार छन् । उनीहरूको खोजीसँगै यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij