Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो । यसका लागि फागुन १३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।

    AGNI GROUP

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।

    यो लगानी सन् २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट