Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकाअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरूको साझा विकास योजना ‘भिजन १०’ आज सार्वजनिक गर्दै छ ।
महामन्त्री प्रदीप पौडेलले दिउँसो आयोजना हुने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने योजना र प्रतिबद्धता सार्वजनिक गरिने जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij