Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन सुरक्षा

रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक

रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक

  • काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभित्र सञ्चालन हुने रात्रीकालीन व्यवसायको समय सीमित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म काठमाडौं जिल्लाका सबै रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सो समयपछि सम्पूर्ण व्यवसाय बन्द गर्नुपर्ने जनाइएको छ ।

    AGNI GROUP

    सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले निर्वाचन अवधिमा सुरक्षा व्यवस्था मजबुत बनाउन यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । प्रशासनले सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई निर्णय पालना गर्न आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij