Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि र बालेन शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुदै

रवि र बालेन शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुदै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित हुने भएका छन् ।

    AGNI GROUP

    अहिलेसम्म काठमाडौँ बाहिर केन्द्रित भएको रास्वपा नेतृत्वले शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अभिवादन र जनसम्पर्क कार्यक्रम गर्न लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट