Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा सुर्खेतका कार्यवाहक सभापति र कर्णालीका संस्थापक महामन्त्री कांग्रेसमा प्रवेश

रास्वपा सुर्खेतका कार्यवाहक सभापति र कर्णालीका संस्थापक महामन्त्री कांग्रेसमा प्रवेश

  • सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत तथा कर्णालीका संस्थापक महामन्त्री चन्द्रकला विक पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर पार्टीमा स्वागत गरेका हुन् ।

    AGNI GROUP

    प्रदेशकै महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो क्षति पुगेको विश्लेषण गरिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट