Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा २ वटा गाडीमा आगो लगाइयो

काठमाडौंमा २ वटा गाडीमा आगो लगाइयो

घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला

  • काठमाडौं । काठमाडौंमा २ वटा गाडीमा आगो लगाइएको छ । नैकाप र सुकेधारामा आगजनी गरिएको अवस्थामा गाडी फेला परेका हुन्  ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो ।

    AGNI GROUP

    घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ । उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ ।

    दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ । उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij