Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउँदै

प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउँदै

  • काठमाडौं । दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवदनमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रसाईं पक्षका कानुन व्यवसायीबाट सुनुवाइ सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रसाईंका हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । सुनुवाइ सकिएर अहिले आदेश आउने क्रममा छ ।

    AGNI GROUP

    मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय यही फागुन १७ गते भक्तपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध निर्वाचन बिथोल्न खाजेको आरोप लगाइएको थियो ।

    प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका थिए । उनले फागुन २१ गतेको चुनाव बहिष्कार घोषणा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij