Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।
आगालगी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij