Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

  • काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-२ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

    AGNI GROUP

    सो वस्तुलाई आज बिहान ८:५० बजेको समयमा नस्ट गरिएको हो । सो क्रममा ४ लिटरको रङ्गको बाल्टिनमा बालुवा, तार र प्लास्टिक फेला परेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij