Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवनबाट कार्कीलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए ।
‘निर्वाचन आचारसंहिता विरूद्ध सामाजिक सञ्जालमा सामग्री पोष्ट गरेकाले नियन्त्रणमा लिइएको हो,’ उनले भने । उनी हालै हुने निर्वाचनका लागि जापानबाट फर्किएको बताएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij