Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचनको दिन कस्तो रहन्छ मौसम ?

निर्वाचनको दिन कस्तो रहन्छ मौसम ?

  • काठमाडौं । निर्वाचन हुने दिन भोलि देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ । बुधबार मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष मौसम बुलेटिन-२ जारी गरेर मौसम प्रणालीको प्रभाव रहने नदेखिएको जनाएको हो ।  

    onlinepatrika
    Arghakhachi

    महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    AGNI GROUP

    महाशाखाले बुलेटिनमा उल्लेख गरे अनुसार हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरुको विश्लेषणका आधारमा निर्वाचनको समय फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने देखिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij