Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हाेली

६ जना प्रहरी नियन्त्रणमा

६ जना प्रहरी नियन्त्रणमा

  • काठमाडौं । होली पर्वका अवसरमा मादक पदार्थ सेवन गरी उछृङ्खल तथा अराजक गतिविधि गरी शान्ति-सुरक्षामा खलल पुर्‍याउने ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    साथै, निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका ४० सवारी साधनसमेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी विष्णु प्रदीप बँस्यालका अनुसार होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना लागू गरिएको थियो। सोही क्रममा नियम उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij