Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे टिकटकर रतन कार्की

मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे टिकटकर रतन कार्की

  • काठमाडौँ । टिकटकर रतन कार्कीलाई मौन अवधिमा पोष्ट गरेको भिडियो हटाउन लगाएर प्रहीले घर पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मौन अवधिको समयमा भ्यूज बटुल्न चितवनका विभिन्न उम्मेदवारका भिडियो पोष्ट गरेका कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

    AGNI GROUP

    चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालका अनुसार मौन अवधिमा पोष्ट गरेको सबै भिडियो तथा अन्य राजनीतिक प्रचार सामग्री समाजिक सञ्जालबाट हटाउन लगाएर कार्कीलाई घर पठाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij