Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अभिनेता विजय बरालले गरे सर्लाहीबाट मतदान

अभिनेता विजय बरालले गरे सर्लाहीबाट मतदान

  • सर्लाही । अभिनेता विजय बरालले सर्लाहीबाट मतदान गरेका छन् । सर्लाहीको लालबन्दी–९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मतदान गरेपछि अभिनेता बरालले आजको मतले भोलिको परिवर्तन गर्ने बताएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्– ’आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij