Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । कलाकार हरिबंश आचार्यले काठमाडौँक बुढानीलकण्ठबाट मतदान गरेका छन् ।
मतदानपछि आचार्यले आफ्नो लोकतान्त्रिक अधिकार को प्रयोग गरी मतदान गरेको बताउदै यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्- 'आशा गर्छु यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ । साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुराईदिनु भएकोमा प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij