Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार काठमाडौँका सडक सुनसान छन् । आम निर्वाचनका दिनअत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा संचारकर्मीलाई मात्र अनुमति दिएकाले सडक सुनसान देखिएको छ ।
सरकारले मतदान गर्न र निर्वाचनको वातावरण बनाउन बुधबार, बिहीबार र शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij