Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुम्लामा मतगणना शुरु, ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा मतगणना शुरु, ज्ञानेन्द्र शाहीको अग्रता

  • काठमाडौँ । जुम्लामा मतगणना शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रारम्भिक मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना गर्दा शाहीले १८२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले १२९ मत काँग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन । त्यस्तै रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij