Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यी हुन् नेपाली काँग्रेसबाट विजयी पाँच उम्मेदवार

यी हुन् नेपाली काँग्रेसबाट विजयी पाँच उम्मेदवार

  • काठमाडौँ । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै नेकपाले २ स्थानमा जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसका तर्फबाट दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

    AGNI GROUP

    त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij