Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुकेश रंजित विजयी

नेमकिपाको किल्लामा रास्वपाकै बोलबाला

नेमकिपाको किल्लामा रास्वपाकै बोलबाला

  • काठमाडौँ । भक्तपुर- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रंजित विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रंजितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गरेका हुन् । सुवालले २८ हजार १४७ मत प्राप्त गरेका थिए । भक्तपुर-१ लाई नेपाल मजदुर किसान पार्टीको किल्ला भनिने गरिएकोमा यस पटक रास्वपाको लहरले सो किल्ला पनि ढलाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट