Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बझाङ

एमालेका ऐनबहादुर महर विजयी

एमालेका ऐनबहादुर महर विजयी

  • काठमाडौँ । बझाङबाट नेकपा एमालेका ऐनबहादुर महर विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    महरले १८ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका थिए ।

    AGNI GROUP

    त्यस्तै यस जिल्लामा नेकपामा मीन बहादुर कुँवरले ९ हजार ७५७ र रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij