Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चितवनमा अटो दुर्घटना, चार जनाको मृत्यु

चितवनमा अटो दुर्घटना, चार जनाको मृत्यु

  • काठमाडौँ । चितवनमा अटो दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    चितवनको कालिका नगरपालिका–९ दब्यटारको भित्री सडकमा अटो दुर्घटना हुदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । उपरदाङगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो साँझ करिब ५ बजे सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक राप्ति नगरपालिका–९ का ३९ वर्षीय पूर्ण बिकसहित चार जनाको मृत्यु भएको छ भने घाइते एक जना राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij