Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओखलढुंगामा रास्वपाका पोखरेल ५ मत अन्तरले विजयी

ओखलढुंगामा रास्वपाका पोखरेल ५ मत अन्तरले विजयी

  • काठमाडौँ । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल ५ मत अन्तरले विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मत गणनाको अन्तिम परिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेर ५ मतले पराजित भएका छन् ।

    AGNI GROUP

    त्यसैगरी नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छन् ।

    ओखलढुंगामा ५८ हजार ८९१ मत खसेको थियो भने सदर मत ५५ हजार ५३५ रहेको छ भने बदर मत ३ हजार ३५६ मत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij