Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चुनावी नतिजा आउँदै गर्दा फरार कैदी पक्राउ

चुनावी नतिजा आउँदै गर्दा फरार कैदी पक्राउ

  • जनकपुरधाम । ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    लागुऔषध गाँजा तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका यमुनामाई गाउँपालिका–४ का ४० वर्षीय रामनरेश साह आन्दोलनको समयमा कारागार कार्यालय गौरबाट फरार भएका थिए ।

    AGNI GROUP

    प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गर्दै उनलाई गौर नगरपालिका–१ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी बिष्णु प्रदिप बस्यालले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij