Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

रामेछापमा रास्वपाका बुढाथोकी विजयी

रामेछापमा रास्वपाका बुढाथोकी विजयी

  • काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेललाई हराउँदै रास्वपाका बुढाथोकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनी २४ हजार ८०८ मत पाएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ढुंगेलले १७ हजार ६०९ मत ल्याए ।

    AGNI GROUP

    नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट