Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाका प्रवक्ता भन्छन्- जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो

राप्रपाका प्रवक्ता भन्छन्- जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले हालको जनमतले पार्टीलाई आफ्ना मुद्दा र एजेन्डाबारे पुनर्विचार गर्न स्पष्ट संकेत दिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले ताजा जनादेशले 'आफ्ना एजेन्डामा फेरि सोच्न आवश्यक छ' भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    श्रेष्ठका अनुसार राप्रपाले चुनावमा प्रयास नगरेको भने होइन । उनले पार्टीको नेतृत्व भ्रष्ट वा खराब नभएको र जनहितविपरीतका काम पनि नगरेको दाबी गरेका छन् ।

    यति हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो मत प्राप्त हुन नसकेको भन्दै उनले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा पार्टीले आफ्नो नीति र एजेन्डाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij