Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । भाषा आयोगका सदस्य एवं नेपालभाषाका वरिष्ठ साहित्यकार सुरेश किरण मानन्धरलाई हृदयाघात भएको छ । सोमबार बेलुका मानन्धरलाई हृदयाघात भएको र त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डिया सेन्टर, महाराजगंजमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij