Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एमाले अध्यक्ष ओलीलाई पितृशोक

एमाले अध्यक्ष ओलीलाई पितृशोक

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

    onlinepatrika
    Arghakhachi

    ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ ।

    AGNI GROUP

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij