Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

शेखर कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार

शेखर कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार

  • काठमाडौं । नेपाली कांग्रेसका नेता मोरङ–६ बाट उम्मेदवार बनेका डा. शेखर कोइरालाले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले बुझाएको विवरणअनुसार जम्मा २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च भएको छ ।

    AGNI GROUP

    सबभन्दा बढी खर्च प्रचारप्रसार सामाग्री छपाईमा भएको उल्लेख छ । जहाँ १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च भएको भनिएको छ । यातायातमा जम्मा ७९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, ईन्धनको लागि भने १ लाख १६ हजार ३१९ रुपैयाँ खर्च भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij