Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त

ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त

  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमार्फत थापाले मोहनप्रसाद ओलीको असमयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले दिवंगत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    AGNI GROUP

    थापाले यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij