Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कान्तिपुरबाट उमेश चौहानको राजीनामा

कान्तिपुरबाट उमेश चौहानको राजीनामा

  • काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन् । उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए । चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन् ।

    AGNI GROUP

    चौहानले न्यूजरूममा आफूले सोचविचार गरेरै राजीनामा दिएको र समझदारीपूर्वक छाडेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij