Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

  • काठमाडौँ । गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक १५ दिन बन्द हुने जानकारी दिएको हो ।

    AGNI GROUP

    निर्माणको समयमा सडक प्रयोगमा असुविधा हुने भए पनि अत्यावश्यक सेवामा कुनै रोकावट नहुने र त्यसका लागि आवश्यक समन्वय र सहजीकरणको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij