Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केपी ओलीका स्वर्गीय पिताद्वारा आँखा दान

केपी ओलीका स्वर्गीय पिताद्वारा आँखा दान

  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज निधन भएको छ । स्वर्गीय ओलीले आफ्नो आँखा दान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक र पारिवारिक रूपमा एक निष्ठावान अभिभावकको छवि बनाएका स्वर्गीय ओलीले आफ्नो मृत्युपश्चात् कसैले संसार देख्न पाओस् भन्ने पवित्र उद्देश्यका साथ मरणोपरान्त आँखा दान गर्ने इच्छा व्यक्त गरेका थिए । सोही अनुसार निधन लगत्तै उनको आँखाको नानी दान गरिएको छ ।

    AGNI GROUP

    ‘बुबाले सधैं अरूको हित सोच्नुभयो, अन्तिम समयमा उहाँको आँखा दान गर्ने इच्छा पूरा गर्न पाउँदा हामीलाई गर्व लागेको छ,’ छोरा केपी ओलीले भने ।

    स्वर्गीय ओलीको पार्थिव शरीरलाई शुक्रबार दिउँसो पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij