Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको माग उच्च

ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको माग उच्च

  • काठमाडौं । अमेरिकी-इरान-इजराइलबीच बढेको पश्चिमी एशियाली तनाव र युद्धको असर विश्व ऊर्जा बजारसँगै घरायसी भान्छा प्रविधिमा पनि स्पष्ट रूपमा देखा पर्न थालेको छ।

    onlinepatrika
    Arghakhachi

    खाना पकाउने ग्यास (एलपीजी) को आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग अस्थिर हुँदा दर्जनौं मुलुकका उपभोक्ताहरूले विकल्पको रूपमा इन्डक्सन र इन्फ्रारेड चुलो रोज्न थालेका छन् ।

    AGNI GROUP

    विश्व बजारमा अहिले यी दुबै चुलोको बजार निकै बढेको छ । केही मुलुकमा त यसको माग १० दोब्बरसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij