Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

  • काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.९१ अंकले बढेर २८००.७४ विन्दुमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो समयमा ७० वटा स्टक्सको ७८ हजार ९९१ कित्ता सेयर ३ करोड २१ लाख ६ हजार  ६३२ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो । ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थि रह्यो ।

    AGNI GROUP

    सोमबार दिनभर तीव्र उचारचढाव भएको बजारमा नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९३.८३ विन्दुमा झरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट