Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु पुगेका छन्।

    onlinepatrika
    Arghakhachi

    पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेका हुन्।

    AGNI GROUP

    ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij