Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

हत्या अभियोगमा पक्राउ

हत्या अभियोगमा पक्राउ

  • काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धन बहादुर महतरालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    धन बहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    प्रहरीले हाल फरार धन बहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij