Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टान झियाङ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले झियाङलाई ठमेल ज्याठाबाट नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij