Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट स्रोत नखुलेको १० लाख रूपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । 

    AGNI GROUP

    हुण्डी कारोबार गरेको आरोपमा जियाङलाई पक्राउ गरिएको हो । उनी चीनको हुवान घर भई ठमेलमा होटल व्यवसायी गर्दै आएका थिए । 

    थप अनुसन्धान र कारबाहीका लागि जियाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खड्काले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij