Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीको दाबी- अब बिचलन ल्याउँछ, समाज नेगेटिभतिर गयो

ओलीको दाबी- अब बिचलन ल्याउँछ, समाज नेगेटिभतिर गयो

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा ठूलो राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने भन्दै समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ अगाडि लगिएको भनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुबा स्व.मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका ओलीलाई भेट्न र समवेदना दिन पत्रकार संगठन प्रेस चौतारी नेपालको टोली उनको निवास गुण्डुमा पुग्दा उनले त्यसो भनेका हुन् ।

    AGNI GROUP

    चौतारीका पत्रकारहरुसँग अलग्गै भेटका क्रममा उनले भने, ‘हामी आफ्नो दिमागले भन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ, हामी गुण्डु पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि (सामाजिक सञ्जालमा) सोच्नुपर्ने अवस्था भयो ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij