Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माइतीघर मण्डलामा प्रदर्शन

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

  • काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन्।

    AGNI GROUP

    उनीहरुले जनताको अधिकार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायो सरकार किन डरायो, सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमिलाई कति गर्नु कर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्।

    photo-21_5a3842e3.jpg

    photo-19_4c1df0aa.jpg

    photo-15_0b13121a.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij