Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओलीलाई समवेदना दिन गुण्डु पुगे नेकपा नेता

ओलीलाई समवेदना दिन गुण्डु पुगे नेकपा नेता

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन्।

    onlinepatrika
    Arghakhachi

    स्वर्गीय बुबा मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका ओलीलाई भेटेर समवेदना व्यक्त गर्न नेकपाका नेताहरू त्यहाँ पुगेका हुन्।

    AGNI GROUP

    नेकपाकी रञ्जिता श्रेष्ठ, देव गुरुङ र पम्फा भुसाल लगायतका नेताहरू गुण्डु पुगेका थिए।

    भेटका क्रममा नेताहरूले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij