Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

  • काठमाडौँ । भदौमा भएको जेन-जी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिमपटक आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुने प्रशासनको सूचनामा उल्लेख छ । त्यस दिन प्रशासन कार्यालयको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेन-जी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आग्रह गरिएको छ ।

    AGNI GROUP

    सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।

    अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरेर घाइतेहरुको ४ भागमा वर्गीकरण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij