Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्दिर मन्दिर पुग्दै प्रधानमन्त्री

मन्दिर मन्दिर पुग्दै प्रधानमन्त्री

  • काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरेपछि शुक्रबार पहिलोपटक जनकपुरधाम गएकी उनले जानकी मन्दिर पुगेर पूजाअर्चना गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    जनकपुरधाम विमानस्थल हुँदै जानकी मन्दिर पुगेकी प्रधानमन्त्री कार्कीले पूजाअर्चनापश्चात् त्यहाँका महन्थ र पूजारीसँग समेत भेटघाट गरिन् ।

    AGNI GROUP

    पूजापश्चात् उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका निम्ति मात्र जनकपुरधाम आएको बताइन् ।

    जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम छ । उनले महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्नेछिन् ।

    653999035_1414914500650857_9136481497995608607_n.jpg
    undefined

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij