Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

जुवातास खेलिरहेका ११ जना पक्राउ

जुवातास खेलिरहेका ११ जना पक्राउ

  • काठमाडौं । पोखरा महानगरपालिका–१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४६ हजार ९६५ रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij