Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपा निर्देशक समिति अध्यक्षबाट लोहनीको राजीनामा

राप्रपा निर्देशक समिति अध्यक्षबाट लोहनीको राजीनामा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा.प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन्।

    AGNI GROUP

    तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने मागसमेत उनको छ । महाधिवेशनपछि प्राप्त पदमा मात्रै आफू रहने उनले दिएको राजीनामापत्रमा उल्लेख छ।

    पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij